सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |

Tuesday, February 12, 2008

हार्न मैले जानेकै छु

त्यो छेऊमा ठुश्की नबस प्रिय
फकाउन मैले जानेको छु
चोट माथी चोट नदेऊ प्रिय
मलम लाउन त मैले जानेकै छु

रिसाएर तर्किन नखोज प्रिय
हंसाउन मैले जानेको छु
भुल्न तिमी नखोज प्रिय
यादमा आउन त मैले जानेकै छु .......

नबोली भाग्छु नठान प्रिय
बोलाउन मैले जानेको छु
अरुको अंगालोमा गई मलाई हराउन नखोज प्रिय
आख़िर हार्न त झन मैले पहिले देखीनै जानेकै छु

4 comments:

  1. Thanks to INLS Australia for creating blog and brining out hidden literary talents of Diaspora and providing platform for Nepali writers..

    Keep up with good work..

    ReplyDelete
  2. Sadhai jitne manche le yesto poem lekhne!
    yakdam ramro cha, last line yakdam dami lagyo....
    binay

    ReplyDelete