-कमल भण्डारी
पर्खि बस माया मलाई
समय मिलाई लान्छु तिमीलाई ।
डोलिमा राखी सिन्दुर पोती सिंगारी तिमीलाई
संसारबाट चोरेर एकदिन लानेछु तिमीलाई ।
प्यारि लानेछु तिमीलाई ।।
समय मिलाई लान्छु तिमीलाई ।
डोलिमा राखी सिन्दुर पोती सिंगारी तिमीलाई
संसारबाट चोरेर एकदिन लानेछु तिमीलाई ।
प्यारि लानेछु तिमीलाई ।।
सम्झन्छु प्यारि हरपल तिम्रै माया
देख्छु नै प्यारि जहीतही तिम्रै छायाँ ।
तिम्रै साथ पाए दु:ख नै हराइ जानेछ
तिम्रै काख पाए औसी पुर्णे हुनेछ ।.......
पर्खि बस माया मलाई
समय मिलाई लान्छु तिमीलाई।।
संगै नै बसी हामी नै सधैं दु:ख सुख बाडौला
चोखो माया तिमी संगै मिलिजुली साटौला ।
प्यारी मिलीजुली सटौला
पर्खि बस माया मलाई ।
समय मिलाई लान्छु तिमीलाई ।।
Dijyu,
ReplyDeleteI think you lied us by telling that you wrote this poem recently. This poem should have been written long ago in memory of your family in Nepal. Anyway, your poem has turned into reality now.
Very nice poem and best of luck.